दर्ता फारम
इराक, अफगानिस्तान वा अन्य देशमा अमेरिकी क्याम्पमा काम गर्नुभएको थियो? यो फारम भर्नुहोस्। हामी तपाईंको विवरण हेरेर सम्पर्क गर्नेछौं।
* भएका ठाउँ अनिवार्य छन्। थाहा नभएका कुरा खाली छोड्न सक्नुहुन्छ। तपाईंको जानकारी गोप्य र सुरक्षित (encrypted) राखिन्छ। यो फारम भर्न कुनै शुल्क लाग्दैन।