दर्ता फारम

इराक, अफगानिस्तान वा अन्य देशमा अमेरिकी क्याम्पमा काम गर्नुभएको थियो? यो फारम भर्नुहोस्। हामी तपाईंको विवरण हेरेर सम्पर्क गर्नेछौं।

* भएका ठाउँ अनिवार्य छन्। थाहा नभएका कुरा खाली छोड्न सक्नुहुन्छ। तपाईंको जानकारी गोप्य र सुरक्षित (encrypted) राखिन्छ। यो फारम भर्न कुनै शुल्क लाग्दैन।

1 व्यक्तिगत विवरण
2 कामको विवरण

मिति ठ्याक्कै याद छैन भने अन्दाजी मिति राख्नुहोस् र घटना विवरणमा लेख्नुहोस्।

3 घटना र अहिलेको अवस्था
4 सहमति र पठाउने

Care Services कानुनी फर्म होइन। यो फारम भर्दैमा केस वा रकम पाइने ग्यारेन्टी हुँदैन। गोपनीयता नीति पढ्नुहोस्